nagariknews.nagariknetwork.com
अतिक्रमित जमिन खाली गर्न सूचना जारी गरेपछि वार्डेनको सरुवा
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) को सरुवा भएको छ। वन तथा वातावरण मन्त्रालयले निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश प्रसाद पन्तको निकुञ्ज विभागमा भएको हो। चितवन राष्ट्रिय निक...