nagariknews.nagariknetwork.com
दुई दिने बिदा कार्यान्वयनमा ल्याउन शिक्षक महासंघको आग्रह
नेपाल शिक्षक महासंघले शिक्षण संस्थामा समेत हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने नेपाल सरकारको निर्णयको समर्थन गर्दै कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ। मन्त्रिपरिषद् बैठकले ...