nagariknews.nagariknetwork.com
प्रिय उपसभामुखज्यू, कसैलाई तपाईंलाई 'बहिनी' भनेर सम्बोधन गर्न नदिनुहोस् : सुमना श्रेष्ठ
पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले संसदभित्र प्रयोग हुने सम्बोधनको भाषामाथि प्रश्न उठाउँदै लैङ्गिक समानताको पक्षमा बोलेकी छन्। सांसद हर्क साम्पाङलाई धन्यवाद दिँदै उनले औपचारिक वातावरणमा महिला सांसदला...