newsofnepal.com
पूर्वाञ्चल ल्युब आयलको २७औँ साधारणसभा सम्पन्न, आईपीओ निष्कासनको तयारी
पी.एल.ओ. ब्रान्डका ल्युब्रिकेन्ट उत्पादन गर्दै आएको पूर्वाञ्चल ल्युब आयल लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक तथा वित्तीय प्रतिवेदनसहित सञ्चालक समितिब...