gorkhapatraonline.com
विश्वशान्तिका लागि बुद्धका सन्देश अपरिहार्य
गोकर्ण पौडेल तुलसीपुर, वैशाख १७ गते । विश्वमा बढ्दो हिंसा, द्वन्द्व, असहिष्णुता र अशान्तिको अन्त्यका लागि भगवान् गौतम बुद्धका सन्देश आज सान्दर्भिक र अपरिहार्य बनेका छन् । २५७० औँ बुद्ध जयन्तीको अवसरमा...