newsofnepal.com
तास र लङ्गुरबुर्जासहित ११ जना पक्राउ, नगद बरामद
तास र लङ्गुरबुर्जा खेल्ने तथा खेलाउने ११ जनालाई झापामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर–१० का किरण लम्साल, मेचीनगर–५ दोकानडाँडाका विशाल लावती, मेचीनगर–१० का हर्कराज राई, मेचीनगर–७ क...