nagariknews.nagariknetwork.com
कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च, प्रतिब्यारेल १२०
मध्यपूर्व युद्धको बीचमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १२० डलर पुगेको छ, जुन चार वर्षमा सबैभन्दा उच्च स्तर हो। पछिल्लो तथ्याङ्क अनुसार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११९.७६ डलरको आसपास पुगेको...