onlinekhabar.com
मधेश अर्थ मन्त्रालयको भन्दा सांसदलाई बाँडिएको बजेटको रेडबुक फरक, विपक्षी दलले गरे सदन बहिष्कार
३० असार, जनकपुरधाम । मधेश प्रदेश सभा सदस्यहरुलाई बाँडिएको बजेट पुस्तिका र अर्थ मन्त्रालयको बजेट पुस्तिकाको विवरण फरक–फरक देखिएपछि बजेटमा ठूलो गडबडीको आशंका गरिएको छ । अर्थ मन्त्रालयको बजेट पुस्तिका र ...