onlinekhabar.com
चुनावी तालमेल वा कार्यगत एकता हुनसक्छ, झमेलामा फस्नेगरी पार्टी एकता हुन्न : ओली
१३ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनहरूमा अन्य शक्तिसँग चुनावी तालमेल वा कार्यगत एकता हुनसक्ने बताएका छन् । मंगलबार पार्टीका मातहतका कमिटीसँग भर्चुअल बैठकमा बोल्दै...