bizmandu.com
ऋषि सुनकले गोल्डम्यान स्याक्समा थाले जागिर, वैश्विक राजनीति र अर्थतन्त्रबारे परामर्श दिने
बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनकले गोल्डम्यान स्याक्समा काम गर्न सुरु गरेका छन्। सन् २०२४ मा प्रधानम्त्रीबाट राजीनामा दिएका उनी बैंकको वरिष्ठ सल्लाहकार बनेका हुन्। उनले ‘पार्ट-टाइम’ काम गर्ने क्र...