bizmandu.com
रसुवाको बाढीले बगाएका २९ वटा कन्टेनर र ट्रकमा रहेका सामानको क्षति बीमाले बेहोर्ला ?
काठमाडौं। ल्हेन्दे खोलामा आएको बाढीका कारण रसुवामा मंगलबार राति ठूलो भौतिक क्षति भयो। २३ वटा मालवाहक कन्टेनर, ६ वटा मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन बाढीले बगायो। यसबाहेक तीन वटा जलविद्य...