nagariknews.nagariknetwork.com
फ्रान्समा चर्किँदै विद्यार्थी आन्दोलन : ४० हजार सहभागी हुने अपेक्षा, पाँच हजार पक्राउ
फ्रान्समा विद्यालयको अवस्था, शिक्षक अभाव र शिक्षामा देखिएको असमानताको विरोधमा भइरहेको विद्यार्थी आन्दोलन थप चर्किएको छ। मंगलबार राजधानी पेरिसमा हुने प्रदर्शनमा २० हजारदेखि ४० हजारसम्म मानिस सहभागी हुन...