nagariknews.nagariknetwork.com
चालकले दैनिक १ लिटरमात्र पेट्रोल बचत गर्न सके दैनिक २२ करोड बचत : निगम
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन र मितव्ययिता अपनाउन सबैसँग अनुरोध गरेको छ। निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले इन्धनको आयातलाई नियमित बनाउन खपत कम गर्नु उपयुक्त हुने बताए...