newsofnepal.com
इन्द्रजात्राको आत्मा जोगाउँदै, व्यवस्थापनमा नयाँ अभ्यास
काठमाडौंको मुटुमा प्रत्येक वर्ष मनाइने यँयाः अर्थात् इन्द्रजात्रा एउटा सामान्य धार्मिक वा सांस्कृतिक कार्यक्रम होइन । यो काठमाडौंको इतिहास, सभ्यता, संस्कृति, गुठी परम्परा, कला, संगीत, नृत्य, लोकजीवन र...