newsofnepal.com
जोखिम मोलेर नागरिकको उद्धारदेखि बस्ती जोगाउनेसम्म, प्रहरी निरीक्षक केसीको सक्रियताको प्रशंसा
विपद् र संकटको घडीमा उच्च व्यावसायिकता देखाएको भन्दै इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसीको स्थानीयले प्रशंसा गरेका छन् । पछिल्लो एक साता यता मात्रै बाढीबाट हुने कटान रोकथाम, नदीमा...