setopati.com
उपसभामुख निर्वाचन राजनीतिक संस्कारको पनि परीक्षण थियो, रास्वपा असफल भयो– खुस्बु ओली
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले राजनीतिक संस्कारको परीक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टी असफल भएको बताएकी छन्। उपसभामुखमा सरस्वती लामालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्...