newsofnepal.com
एनआईसी एशिया बैंकद्वारा ६ सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री तथा उपकरण सहयोग
एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत देशका विभिन्न जिल्लाका ६ वटा सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री तथा आवश्यक उपकरण सहयोग गरेको छ। बैंकले ललितपुर, कालिकोट, डोटी, अछ...