nagariknews.nagariknetwork.com
कांग्रेस मतगणना: उपसभापतिमा चन्द्र र विनोद तथा महामन्त्रीमा प्रदीप र डिलाको अग्रता
नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको आधा मतगणना सकिँदा खुला उपसभापतिमा चन्द्र भण्डारी र खुला महामन्त्रीमा प्रदीप पौडेलले बलियो अग्रता बनाएका छन्। यस्तै, समावेशी उपसभापति...