nagariknews.nagariknetwork.com
बूढीगण्डकी बाढी : मनास्लु हिँडेका १०० बढी पर्यटक बिचैमा रोकिए
बूढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्याउँदा गोरखाको मनास्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी बिचैमा रोकिएका छन्। मनास्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत ...