nagariknews.nagariknetwork.com
कांग्रेस महाधिवेशन : सहमहामन्त्री सहित महिला केन्द्रीय सदस्यको मतगणना सूरु
नेपाली कांग्रेसको १५औँ महाधिवेशनपछि सहमहामन्त्री र केन्द्रीय सदस्यका विभिन्न क्लस्टरको मतगणना सुरु भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सहमहामन्त्री (महिला), सहमहामन्त्री (खुला) र...