nagariknews.nagariknetwork.com
उदयपुर सिमेन्ट उद्योगको अध्यक्षमा प्रतिष्ठितलाल श्रेष्ठ, महाप्रबन्धकको अझै टुंगो छैन
पूर्ण सरकारी स्वामित्वको उद्योग उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेको सञ्चालक समिति अध्यक्षमा प्रतिष्ठितलाल श्रेष्ठ नियुक्त भएका छन् । बिहीबारको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई सञ्चालक समिति अ...