nagariknews.nagariknetwork.com
आईजीपी थापा भन्छन्: नेपालमा ४/५ थरीका गुण्डा छन्, टोले, फ्याउरे, व्यावसायिक र संरक्षित
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले हाल नेपालमा चार/पाँच प्रकृतिका गुण्डाहरू सक्रिय रहेको बताएका छन्। उनले विगतको जस्तो संगठित ‘गुण्डाराज’ नभए पनि विभिन्न स्वरूपमा आपराधिक समूहहरू सक्रिय र...