nagariknews.nagariknetwork.com
ललितपुरका मेयर महर्जनको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
चिरीबाबु महर्जनले नेपाली कांग्रेसका १५ औं महाधिवेशनमा केन्द्रिय सदस्य पदका लागि मनोनयन दर्ता गराएका छन् । उनी ललितपुर महानगरका मेयर हुन्। नेपाली कांग्रेसको उम्मेदवार भएर उनीे ललितपुर महानगरपालिकाको नग...