nagariknews.nagariknetwork.com
दुई वर्षमा सक्नुपर्ने काम पाँच वर्षमा आधा पनि भएन, ठेकेदार भन्छन्-कांग्रेस महाधिवेशनमा छु
झापादेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङसम्म जोड्ने मेची करिडोरअन्तर्गत इलाम-झापा फास्ट ट्र्याक (केचना-कञ्चनजंघा मार्ग) निर्माणको काम वर्षाैंदेखि कचल्टिएको छ। निर्माण व्यवसायीले चरम आलटाल गरेकै कारण पटक-...