gorkhapatraonline.com
नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु
गुणबहादुर रोकासुलीकोट, चैत २७ गते । नेपाली सेनाले शुक्रबारदेखि चौथो गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ। ऐतिहासिक कोट, गढी र किल्लाहरूको संरक्षण तथा इतिहासको जगेर्ना गर्ने उद्देश्यले पदयात्रा सु...