onlinekhabar.com
लुम्बिनी प्रदेशसभाको १० औं बैठक बस्दै, यस्ता छन् कार्यसूची
२७ चैत, दाङ । लुम्बिनी प्रदेशसभाको सातौं अधिवेशनअन्तर्गत १०औं बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा समसामयिक विषयमा प्रदेशसभा सदस्यहरूले विशेष समयमा आफ्ना धारणा राख्ने कार्यसूची छ । त्यसैगरी, उद...