nagariknews.nagariknetwork.com
प्रधानमन्त्री शाहलाई रञ्जुले भनिन् : अघि बढ्नुस्, हामी साथमा छौं
रास्वपा सांसद रञ्जु दर्शनाले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्ला निर्णय तथा कदमहरूलाई खुलेर साथ दिएकी छिन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्रीलाई शाहलाई अघि बढ्न र आफूहरू साथमै रहेको...