gorkhapatraonline.com
"सत्ता हैन, सेवामुखी शासन"
गोरखापत्र समाचारदाता काठमाडौँ, वैशाख १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको अनौपचारिक बैठकमा सरकार सञ्चालन, राजनीतिक संस्कारमा परिवर्तन र जनउत्तरदायित्वका विषयमा गम्भीर छलफल भएको छ ...