bizmandu.com
खर्बौं रुपैयाँका पार्किङ लट र यसको उपचार, दुई परिपत्रले अर्थतन्त्रलाई सक्छ डुब्नबाट निकाल्न
नेपालका बैंकहरूसँग अहिले १.१ खर्ब रुपैयाँभन्दा बढी अतिरिक्त तरलता छ। यसको अर्थ, बैंकहरूसँग आवश्यकभन्दा बढी पैसा थन्किएको छ, जुन न कर्जा लगानी हुन सकेको छ, न त अर्थतन्त्रमा घुम्न सकेको छ। अर्कोतर्फ, नि...