nagariknews.nagariknetwork.com
महेश भन्छन्: क्रान्तिकारी नेता कसरी पतनको चरम तहमा पुग्छ भन्ने ज्वलन्त उदाहरण स्वयं प्रचण्ड हुन्
नेकपा (एमाले)का नेता महेश बस्नेतले कुनै समयको क्रान्तिकारी नेता प्रचण्ड पतनको चरम तहमा पुगेको आरोप लगाएका छन्। पुष्पकमल दाहालले हिजो रास्वपाका सभापति रवि लामिछानेलाई भेटेको विषयलाई लिएर सामाजिक सञ्जाल...