bizmandu.com
महानगरवासीसँग क्षमा माग्दै सुनिताले प्रस्तुत गरिन् २५ अर्बको बजेट, बालेन गुरागाईं एकै मञ्चमा
काठमाडौं। काठमाडौंं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८२/८३ को लागि बजेट प्रस्तुत गरेकी छन्। आज नगर सभाको १७ औंं अधिवेशनको पहिलो बैठकमा उनले आर्थिक वर्ष २०८२/८३ को लागी २५ अर्ब ११ क...