nagariknews.nagariknetwork.com
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर काठमाडौं आउँदै
बेनी—जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन्। चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौंलगायत सहरी भेगमा प्रस्थान गरेका हुन्। जिल्ला प्रहरी कार्यालय...