nagariknews.nagariknetwork.com
समस्याग्रस्त सहकारीका बचतकर्तालाई दाबी विवरण सच्याउन कार्तिक मसान्तसम्मको समय
समस्याग्रस्त सहकारीका बचतकर्तालाई आफ्नो मागदाबी विवरण सच्याउन तथा मोबाइल नम्बर अद्यावधिक गर्न सरकारले कार्तिक मसान्तसम्मको समय दिएको छ। भूमि व्यवस्था, सहकारी, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत...