nagariknews.nagariknetwork.com
क्यानडाविरुद्ध रोहित पौडेलको अर्धशतक, नेपालको इनिङ्स सम्हाल्दै
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालका रोहित पौडेलले अर्धशतक पूरा गरेका छन्। टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि रोहितले ७५ बलमा ५० रन बनाएका हुन्। उनको इन...