nagariknews.nagariknetwork.com
सभामुख अर्यालसँग केन्याका नेपाली अवैतनिक वाणिज्यदूत डा. अस्करको शिष्टाचार भेट
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग केन्या गणराज्यको नैरोबीस्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करले शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा केन्यासहित अफ्रिकी मुलुकहरूमा बसोबास गरि...