nagariknews.nagariknetwork.com
कांग्रेस महाधिवेशनको मतगणना जारी, उपसभापति र महामन्त्रीमा कसको कति मत?
नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी रहेको छ। कुल ७ हजार ४३ मत खसेकोमा २ हजार २३१ मत गणना हुँदा विभिन्न पदका उम्मेदवारले मत प्राप्त गरेका छन्। उपसभापति (खुला) तर्...