nagariknews.nagariknetwork.com
जापानमा ३७ वर्षमा अमेरिकी सेनासम्बद्ध व्यक्तिविरुद्ध झण्डै ५ हजार आपराधिक घटना
जापानमा सन् १९८९ देखि सन् २०२६ को मे महिनासम्म अमेरिकी सेनाका सदस्य, नागरिक कर्मचारी तथा उनीहरूका परिवारका सदस्य संलग्न चार हजार ९९८ आपराधिक घटना दर्ता भएका छन्। तीमध्ये झण्डै आधा घटना ओकिनावा प्रिफेक...