gorkhapatraonline.com
बाँकेका १४ वनमा डढेलो, चार हजार पाँच सय हेक्टर प्रभावित
सिराज खाननेपालगन्ज, वैशाख १५ गते । बाँकेका दुई चक्ला वनसहित १४ वटा सामुदायिक वनमा डढेलो लाग्दा करिब चार हजार पाँच सय हेक्टर वन क्षेत्र प्रभावित भएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । डिभिजन वन कार...