nagariknews.nagariknetwork.com
बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा सभामुख अर्यालकाे चासो
सभामुख डोल प्रसाद (डीपी) अर्यालले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका विषयमा चासो देखाएका छन्। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र आयोजना प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियासँग बिहीबार आफ्नै कार्यकक्ष...