nagariknews.nagariknetwork.com
पर्यटन बोर्डले दसैँमा देशैभर लिङ्गे पिङ निर्माण र सञ्चालन गर्ने
नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ । नेपाल पर्यटन...