khabarhub.com
बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ गृह मन्त्रालयको नयाँ अपडेट ?
काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको बाढीका कारण उत्तरी गोरखा र धादिङका विभिन्न बस्तीमा ठूलो क्षति पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकर...