prasashan.com
‘सहकारी बचत फिर्ताका लागि तीनै तहमा कोष स्थापना आवश्यक’ : सचिव भुजेल
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्रको समस्या समाधान तथा पीडित बचतकर्ताको रकम फिर्ता सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो तहमा कोष...