nagariknews.nagariknetwork.com
कवितामार्फत नारीशक्तिको महिमागान
कविता क्लबले बडा दसैँको अवसर पारेर शनिवार पोखरामा नौ नारी कविको सामूहिक कविता वाचन सम्पन्न गरेको छ।‘नवदुर्गा कविता उत्सव’ नाम दिइएको कार्यक्रममा सरस्वती श्रेष्ठ ‘सरू’, रीता अधिकारी ‘ऋतु’, छन्दिका त्रि...