nagariknews.nagariknetwork.com
कांग्रेस उपसभापतिमा भण्डारी र आचार्यको अग्रता, धनराज पाँचौं स्थानमा
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत उपसभापति पदको निर्वाचनमा चन्द्रकान्त भण्डारी र मधु आचार्यले अग्रता कायम राखेका छन्। अघिल्लो महाधिवेशनबाट उपसभापतिमा निर्वाचित धनराज गुरुङ भने पाँचौं स्थानमा छन...