nagariknews.nagariknetwork.com
प्रतिपक्षको अवरोध कायमै रहेपछि भोलिसम्मका लागि संसद् स्थगित
प्रतिनिधिसभा बैठक स्थगित भएको छ। प्रतिपक्ष दलहरूले अवरोध कायमै राखेपछि सभामुख देवराज घिमिरेले बैठक शुक्रबार (भोलि) दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्। भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्...