bizmandu.com
घट्यो अमेरिकी डलर, युरो र पाउन्डको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं। बिहीबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ। आज १ अमेरिकी डलरको खरिद दर १३६.५२ रुपैयाँ रहँदा बिक्री दर १३७.१२ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १...