gorkhapatraonline.com
भूमि मन्त्रालयका कार्यक्रम होटेल र रिसोर्टमा गर्न रोक
गोरखापत्र अनलाइन काठमाडौँ, वैशाख १४ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी खर्च कटौती र वित्तीय अनुशासन कायम गर्न आफ्ना मातहतका सबै निकायलाई नयाँ निर्देशन जारी गरेको छ । मन्त्...