bizmandu.com
विप्रेषणको अर्थतन्त्र : खर्च आधाभन्दा बढी उपभोगमै, कहिले हुने पुँजी निर्माणमा सहयोगी?
विश्वव्यापीकरणपछि विश्वमा आप्रवासन एक तातो मुद्दा बनेको छ। विश्व आप्रवासन संगठन (आइओएम)को अनुमानअनुसार सन् २०२० मा विश्वमा करिब २८ करोड १० लाख अन्तर्राष्ट्रिय आप्रवासी छन्, जुन विश्वको जनसङ्ख्याको ३.६...