nagariknews.nagariknetwork.com
खुल्यो पृथ्वी राजमार्ग, गलौंदीमा भित्ता काटेर यातायात सुचारु
त्रिशूली नदीको कटानका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौंदी खण्डमा सडक मर्मतपछि यातायात पूर्ण रूपमा सञ्चालनमा आएको छ। गलौंदीमा नदी कटानले करिब १६० मिटर सडक भासिएपछि राजमार्गमा सवार...