merolagani.com
आधा दर्जन सचिवसँगै एक दर्जन सहसचिव र कैंयौ उपसचिवको दरवन्दी कटौती गर्ने तयारी, उच्च प्रशासकहरुमा खैलाबैला
कर्मचारीको वृत्ति विकासमा नकारात्मक असर पुर्याउने भन्दै उच्च पदस्त कर्मचारीहरु आक्रोसित देखिएका छन् । तर, उनीहरुले खुलेर विरोध गर्न सकिरहेका छैनन् । दरबन्दी नै कटौती हुने भएपछि बढुवाको ‘रोलक्रममा रहेक...